चितवनको क्षेत्र नम्बर २ मा मतगणनाको तयारी सुरु भएको छ। राति साढे १२ बजेबाट मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यहाँ रास्वपा सभापति रवि लामिछाने, कांग्रैसकी उम्मेदवार मीना खरेल लगायत प्रतिस्पर्धामा छन्।
चितवन २ मा ८७ हजार २ सय २१ मत खसेको छ।