प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भएको मतदान प्रक्रियामा बिहीबार १२ बजेसम्म ३१ लाख ९० हजार मत खसेको छ । निर्वाचन आयोले दिएको जानकारीअनुसार देशभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । आयोगका अनुसार कुल प्रतिशतको १६. ८८ प्रतिशत मत खसेको छ ।
देशभर कुन प्रदेशमा कति मत खस्यो ?
