काठमाडौंका निर्वाचन क्षेत्रमा ड्रोनबाट प्रहरीकाे निगरानी

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंका निर्वाचन क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै ड्रोनबाट पनि प्रहरीले निगरानी गरिरहेको छ । सुरक्षाको हिसाबले जोखिम भएका मतदानस्थलमा ड्रोनबाट निगरानी गरिएको  जिल्ला प्रहरी परिसरका एसएसपी  रमेश थापाले जानकारी दिए । 

सुझावित समाचार