उत्साह र उमंगका साथ देशभर शान्तिपूर्ण रूपमा मतदान (तस्बिरहरू)

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

उत्साह र उमंगका साथ देशैभर शान्तिपूर्ण रूपमा मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधिसभा सदस्यकाे निर्वाचन साँझ ५ बजेसम्म जारी रहनेछ  ।

मतदाताले प्रतिस्पर्धामा रहेका ६ हजार ५४० उम्मेदवारमध्ये प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य चुन्नेछन् ।

सुझावित समाचार