आन्तरिक मामिला मन्त्रालयका सचिवविरुद्ध तीनवटा भ्रष्टाचार मुद्दा

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारविरुद्ध तीनवटा भ्रष्टाचार मुद्दा दायर भएको छ। यातायात कार्यालय, बाँकेको प्रमुख हुँदा अनियमिततामा संलग्न रहेको भन्दै उनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो। 

चोरीका घटना मिलेमतोमा दर्ता गरेको, परीक्षाको नजिता फेरबदल गरी लाइसेन्स दिएको सम्बन्धी दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको हो । 

सुझावित समाचार