२१ फागुनको चुनावपछि निर्वाचित हुने नयाँ संसद् बैठक नयाँ भवनमा सञ्चालन गर्ने लक्ष्य राखिए पनि त्यसको सम्भावना न्यून देखिएको छ। प्राविधिक रूपमा करिब ८५ देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको बताइए पनि फिनिसिङका कामहरू अझै बाँकी छन्।
विशेषगरी हलमा साउन्ड प्रुफिङका लागि फम राख्ने, मार्बल बिछ्याउने, वाटर फाउन्टेन र बगैँचा सजाउनेजस्ता सौन्दर्यीकरणका कार्यहरू बाँकी रहेकाले नयाँ संसद् आउनुअघि नै भवन पूर्ण रूपमा तयार हुनेमा आशंका उब्जिएको छ।
हेर्नुस् तस्बिरहरू :
2026-02-16-06-05-35.jpeg)
2026-02-16-06-05-30.jpeg)
2026-02-16-06-05-24.jpeg)
2026-02-16-06-05-19.jpeg)
2026-02-16-06-05-13.jpeg)
2026-02-16-06-05-07.jpeg)
2026-02-16-06-05-02.jpeg)
2026-02-16-06-04-57.jpeg)
2026-02-16-06-04-49.jpeg)
2026-02-16-06-04-43.jpeg)