उज्यालो नेपालको प्रतिबद्धता : प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, दलविहीन स्थानीय निर्वाचन

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
उज्यालो नेपालको प्रतिबद्धता : प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, दलविहीन स्थानीय निर्वाचन

तस्बिर : संजित परियार/नयाँ पत्रिका

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रदेशका मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ।

आइतबार निर्वाचन प्रतिबद्धतापत्रको सारांश सार्वजनिक गर्दै उज्यालो नेपालले प्रदेश सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने घोषणा गरेको हो।

घोषणापत्रमा विकासलाई गति दिन स्वतन्त्र उम्मेदवारहरूबिच मात्र प्रतिस्पर्धा हुने गरी स्थानीय निर्वाचनलाई निर्दलीय बनाउने प्रतिबद्धता गरिएको छ।

सुझावित समाचार