विद्यार्थीमा उद्यमशील विकास गर्दै पूर्वका उद्योगी

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण

उद्योग संगठन, मोरङले विद्यार्थीमा उद्यमशीलता विकास गर्ने उद्देश्यले ‘बिजनेस एट स्कुल’ कार्यक्रमको दोस्रोे शृंखला सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न गरेको छ ।

सो कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा विद्यार्थीलाई व्यावहारिक सिप सिकाइएको थियो । मनमोहन पोलिटेक्निकले इन्टरनेट चलाउन, ज्ञान अटोमेसनले उद्योगहरूको सूचना प्रविधिको प्रयोग, शीर्षक इन्टरप्राइजेजले सिसिटिभी क्यामरा सेटअप, इन्द्र मोबाइल सेन्टरले मोबाइल मर्मत, कविता ट्रेड सेन्टरले ल्यापटप मर्मतसम्बन्धी विषयमा ९ देखि १२ कक्षाका विद्यार्थीलाई तालिम दिएको थियो ।

सुझावित समाचार