निर्वाचनमा खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा गर्ने निर्णय

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचनमा खटिने सबै सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बिमा गर्ने निर्णय गरेको हो । 

निर्वाचनमा डेढ लाख निर्वाचन प्रहरी, ८० हजार सेना, ७५ हजार नेपाल प्रहरी, करिब ३५ हजार सशस्त्र प्रहरी र दुई हजार  राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् । 

सुझावित समाचार