बिहीबार जति बढ्यो शुक्रबार त्यति नै घट्यो सुनको मूल्य

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २० हजार पाँच सय रुपैयाँले घटेको छ । बिहीबार  त्यति नै मूल्य वृद्धि भएको सुनको मूल्य शुक्रबार उति नै घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

See More On

सुझावित समाचार