काठमाडौंमा लुटपाटको आतंक मच्चाउने १० जनाको समूह पक्राउ (भिडियोसहित)

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौंमा लुटपाटको आतंक मच्चाउने १२ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। सो समूहले कम्तीमा २७ जनाको लुटपाट गरेको काठमाडौं प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बिहीबार पत्रकार सम्मेलन गरी लुटपाट गर्ने गिरोहबारे सार्वजनिक गरेका हुन्। पक्राउ परेका धेरैजसो आपराधिक पृष्ठभूमिका छन्। उनीहरूमध्ये केहीलाई पक्राउ गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । 

कतिपयको नगद त कतिपयको सुनको सिक्री लुटेर यो समूह भाग्ने गरेको एसएसपी थापाले बताए। 

को-को पक्राउ परे ? 

भिडियो-

See More On

सुझावित समाचार