आचारसंहिता पालना गराउन पालिका र प्रदेशलाई आयोगको परिपत्र

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले आचारसंहिता पालना गराउन पालिका र प्रदेशलाई परिपत्र गरेको छ । सोमबार आयोगले सूचना जारी गर्दै अर्काे सूचना जारी नगरुन्जेलका लागि आयोगले ल्याएको आचारसंहितामा टेकेर काम गर्न पालिका र प्रदेशलाई परिपत्र गरेको हो । 

सुझावित समाचार