एभरेस्ट कफी बिन्सको शाखा दरबारमार्गमा

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

 एभरेस्ट कफी बिन्सको छैटौँ आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको अवसरमा एभरेस्ट कफी बिन्सले एक सातासम्म १५ प्रतिशत र एक महिनासम्म १० प्रतिशत छुट दिने जनाएको छ ।

युवा व्यवसायी तथा एभरेस्ट ग्रुप अफ कम्पनिजका अध्यक्ष प्रेम सेन सुनारले ०८० चैत १९ गते काठमाडौंको मैतीदेवीमा एभरेस्ट कफी बिन्सको पहिलो आउटलेट स्थापना गरेका थिए । करिब तीन वर्षको अवधिमा एभरेस्ट कफी बिन्सको ६ वटा आउटलेट सञ्चालनमा आएका हुन् ।

सुझावित समाचार