उम्मेदवारी विवादपछि आशिकालाई निर्वाचन अधिकृतकाे कार्यालयले बोलायो

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

आशिका तामाङलाई धादिङ क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत कार्यालयले बोलाएको छ। उम्मेदवारी विवादमा परेपछि तामाङलाई बोलाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तामाङ अहिले निर्वाचन अधिकृतको कार्यालय जाँदै छिन्। जर्मनीको पिआर लिएको आरोप उनीमाथि छ। अभियन्ता तामाङ रास्वपाबाट उम्मेदवार हुन्।

सुझावित समाचार