‘दारी भाइको चिया पसल’ दोस्रो वर्षमा

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

‘दारी भाइको चिया पसल’ले स्थापनाको दोस्रो वार्षिकोत्सव मनाएको छ। काठमाडौंको भत्केको पुलनजिक रहेको उक्त पसलले ग्राहकलाई पाँच रुपैयाँमा चिया खुवाउँदै आएको छ।

अहिले चियाप्रति धेरैको रुचि रहेको र अझै चियालाई गुणस्तरीय बनाउन आफू निरन्तर लागिरहेको सञ्चालक राजेश रेग्मी ‘दारी भाइ’को भनाइ छ। यो पसलले शंखमूल, भत्केको पुल, पुरानो बानेश्वर र बसुन्धरालगायतका स्थानमा चिया बेच्दै आइरहेको छ।

सुझावित समाचार