नेपाल बैंक र ब्ल्याक हर्सबिच छुट सम्झौता

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इन्डस्ट्रिजबिच छुट सम्झौता भएको छ । छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्सका प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

योसँगै बैंकमा खाता रहेका ग्राहक र कर्मचारीले उक्त कम्पनीका उत्पादनको खरिदमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । यो सहकार्यले नेपाल बैंकका खातावाल र बैंकमा कार्यरत कर्मचारीले ब्ल्याक हर्स ब्रान्डका जुत्ता सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।                

सुझावित समाचार