काठमाडौं ३ मा कुलमान घिसिङको उम्मेदवारी दर्ता

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन कार्यालयमा पुगेर घिसिङले आज उम्मेदवारी दर्ता गराएका हुन्।

सुझावित समाचार