निवर्तमान सञ्चारमन्त्री खरेलले रास्वपाबाट दिए उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण
निवर्तमान सञ्चारमन्त्री खरेलले रास्वपाबाट दिए उम्मेदवारी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर २ मा उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार पदबाट राजीनामा दिएका खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्।

सुझावित समाचार