चितवन ३ बाट रेनु दाहालले गरिन् उम्मेदवारी दर्ता

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केहीबेर अघि उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि उनी भरतपुर महानगरपालिकाको मेयर थिइन् । 

सुझावित समाचार