कांग्रेस महामन्त्री पौडेल काठमाडौं ५ बाट लड्ने

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट लड्ने भएका छन् ।

आज दिउँसो ३ बजे बसुन्धरा त्रियोग स्कुलबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने उनको सचिवालयले जनाएको छ । 

सुझावित समाचार