विशेष महाधिवेशनबाट निर्वाचित भएका नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। शनिबार बिहान ११ : ३० बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो।
शुक्रबार साँझ निर्वाचन आयोगले गगन पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि पहिलो बैठक बस्न लागेको हो।