गृह मन्त्रालयअर्न्तगत ६२ अधिकृतका दरबन्दी रिक्त, सामान्यद्वारा २७ जनाको सरुवा

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयअन्तर्गतका कार्यालयका अधिकृतको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको छ। धेरै जिल्ला प्रशासन कार्यालयमै दरबन्दीअनुसार अधिकृत छैनन्। 
मन्त्रालयका अधिकृत कालीप्रसाद फराजुलीका अनुसार हाल अधिकृतका ६२ दरबन्दी रिक्त छ। रिक्त पदमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा माग गरिएको मन्त्रालयले जनाएको छ। 

सामान्यले सोमबार २७ जना अधिकृतलाई गृह मन्त्रालयमा सरुवा गरेको छ। उनीहरूलाई केही दिनमै रिक्त कार्यालयमा पदस्थापन गरिने सहसचिव पराजुली बताउँछन्। 

यस्तो छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको उपसचिव र शाखा अधिकृतको सरुवा:

सुझावित समाचार