वाटर इनर्जीले आइपिओ जारी गर्ने

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

वाटर इनर्जी सोलुसनले सर्वसाधारणका लागि सेयर (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीले सेयर निष्कासन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासक तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ।

दुवै पक्षबिच बिहीबार सम्झौता भएको छ। वाटर इनर्जीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अपर देउमाई खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

सुझावित समाचार