उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

 उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। 

उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेकाे हो। अध्यक्ष नियुक्त गरेकाे औपचारिक घाेषणा गर्न ६ बजे पत्रकार सम्मेलन बाेलाएकाे छ। 

 निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो।

सुझावित समाचार