बुर्लाकोटीको संयोजकत्वमा रास्वपाले बनायो एकता समायोजन उपसमिति

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता र समायोजनलाई सहजीकरण र निष्कर्षमा पुर्याउन उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने रास्वपाले जनाएको छ।

सुझावित समाचार