जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालसँग एकीकरण हुने भएका छन् । सोमबार बिहान ११ बजे रेणुसहितका बहुमत केन्द्रीय सदस्यहरूनए जसपा नेपालसँग एकीकरण गर्ने भएका हुन् ।
‘बिहान ११ बजे एकीकरण हुँदै छ,’ पूर्वमन्त्रीसमेत रहेका रेनु यादव, प्रदीप यादवलगायत बहुमत केन्द्रीय सदस्य एकीकरण हुने सहमति भएको जसपा नेपालनिकट स्रोतले जानकारी दियाे ।