निर्वाचनका लागि रास्वपाले दियो दल दर्ताको निवेदन

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनमा हुने निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएको छ।

सोमबार निर्वाचन आयोगको कार्यालय पुगेर रास्वपाका नेताहरूले दल दर्ताको निवेदन पेस गरेका हुन्।

सुझावित समाचार