यस्तो छ डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी छ। दुई दिनसम्म चल्ने बैठकमा शुक्रबार कार्यवाहक सभापति डिपी अर्यालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा अन्तरिम सरकार गठन प्रक्रिया संविधानविपरीत भए पनि बाध्यात्मक परिस्थिति र आन्दोलनको म्यान्डेटअनुसार नै रहेको उल्लेख छ। संसद् पुनर्स्थापनाले निकास नदिने उल्लेख गर्दै अर्यालले प्रतिवेदनमा दलहरूलाई विश्वासमा लिएर निर्वाचनमा जानुपर्ने धारणा राखेका छन्।

हेर्नुस् प्रतिवेदन :

सुझावित समाचार