हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको दलले आधिकारिकता पाएको छ। आइतबार निर्वाचन आयोग पुगेर साम्पाङले दल दर्ताको प्रमाणपत्र लिएका हुन्।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि साम्पाङले ‘माटोको ढिस्को’ चिह्न लिएर ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निवेदन दिएका थिए।

सुझावित समाचार