युएईविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेर ब्याटिङ गर्ने भएको छ।बिहीबार दुबईमा कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। योसँगै युएईले सुरुमा बलिङ गर्ने भएको छ ।
आइसिसी पुरुष विश्वकप लिग २ मा आठ टोली सहभागी हुँदा तालिकामा नेपाल र युएई पुछारमा छन्।