फुटबल प्रशिक्षक म्याट रसले दिए राजीनामा

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अस्ट्रेलियन नागरिक रसले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयलाई राजीनामा पत्र बुझाएको एन्फा स्राेतले नयाँ पत्रिकालाई जानकारी गरायो। 

पछिल्लो समय पुरुष टोलीको खराब प्रदर्शनका कारण एक वर्ष नबित्दै  मेलमार्फत राजीनामा बुझाएका हुन् । मलेसियासँग खेल नजिकिँदै गर्दा उनले राजीनामा दिएपछि पुरुष टोलीको प्रशिक्षक पद रिक्त रहेको छ।
 

सुझावित समाचार