त्रिदेशीय मैत्रीपूर्ण फुटबल : इरानसँग नेपाल ३–० ले पराजित

शुक्रबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोली इरानसँग पराजित भएको छ । शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।

यो प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरिसकेको छ। नेपालले सात वर्षपछि इरानसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिएको थियो यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ। 

सुझावित समाचार