असोज मसान्तसम्म दर्ता भएका १२४ दलको सूची सार्वजनिक

शुक्रबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिह्नसमेत समावेश गरिएको छ । 

सुझावित समाचार