किसानलाई फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

तिहारको माहोल सुरु भएसँगै काठमाडौंको रामकोट बतासेडाँडाका किसान यतिवेला सयपत्री फूल टिप्न र बिक्री गर्न व्यस्त छन् । टिपेको फूल बजार पठाउन उनीहरूलाई हतार छ । व्यावसायिक रूपमा फूलखेती गरेका यहाँका किसानलाई फूल टिप्न भ्याइनभ्याइ छ ।

See More On

सुझावित समाचार