एमालेको ११औँ महाधिवेशन २७ मंसिरदेखि पोखरामा

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गतेसम्म पोखरामा हुने भएको छ।

पार्टीको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

सुझावित समाचार