ताहाचलबाट १० बोरा पटकासहित भारतीय नागरिक पक्राउ

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

ताहाचलबाट १० बोरा पटकासहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत राजस्थान घर भएका ४५ वर्षीय सुनील शर्मा रहेको प्रहरीले जनाएको छ । शर्मालाई पटकासहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 उक्त विस्फाेटक पदार्थको अन्दाजी मूल्य नेपाली सात लाख रहेको छ । 

सुझावित समाचार