मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेस

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

मधेश प्रदेशमा लाेसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्न पाँच दलले दाबी पेस गरेका छन्। ५६ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको दाबीपत्र आज बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाइएको हो।

मंगलबार तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेकी थिइन्।

जनमतले अन्तिम समयमा कांग्रेसको साथ छोडेको छ । 

See More On

सुझावित समाचार