संकटमा माटोलाई आकार दिनेहरूको पेसा [भिडियाे]

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

तिहार नजिकिएसँगै काठमाडौं उपत्यकासहित देशैभर माटोका भाँडाको माग बढ्ने गरेको छ। तर, पछिल्लो समय प्रजापति समुदायले माटोका भाँडा बनाउने काम गर्न छाडेका छन्।

यसको पछाडi धेरै कारण भए पनि मुख्य कारण हो प्लास्टिकका भाँडा र बत्तिको आयात। तिहारमा माटोका पाला, धुपौरालगायतका भाँडाको माग भए पनि अन्य समयमा खासै माग नहुने भएपछि यो पेसाबाट विस्थापित हुनेको संख्या बढ्दै गएको छ।

थप हेर्नुहाेस् भिडियाेमा :

सुझावित समाचार