राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राष्ट्रिय परिषद्को बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री, केन्द्रका मन्त्रीहरू, बागमती प्रदेशका मुख्यमन्त्री, मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख सहभागी छन् ।