युनिटी कपः टस हारेर नेपाल ब्याटिङमा

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ। युएईको शारजाह क्रिकेट मैदानमा हुन लागेको खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेको हो। 

पहिलो खेलमा नेपालतर्फ प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी, ललित राजवंशी छन्। सन्दीप लामिछाने प्लेइङ– ११ मा परेका छैनन्। 

सुझावित समाचार