सडकको सुरक्षालाई ब्यवस्थित गर्न विभागमा फोकल पर्सन

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

देशभरका सडकको अबस्था र सुरक्षालाई ब्यबस्थित गर्न सडक विभागले फोकल पर्सन तोकेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ४ असोजमा दिएको निर्देशन अनुसार मंगलबार फोकल पर्सनको व्यबस्थापन भएको विभागले जनाएको छ । 

विभागले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा,सुझाब,आबश्यक जानकारी दिन अनुरोध गरेको छ। गुनासा,सुझाब,आबश्यक जानकारी प्राप्त भएपछि सडक बिभागको सम्बन्धित निकायमा पठाएर तत्काल सम्बोधन गर्न प्रयास गरिने पनि विभागले जनाएको छ।

सुझावित समाचार