मन्त्री घिसिङद्वारा इको पहिरो निरीक्षण [तस्बिरहरू]

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी–कोदारी सडकको इको क्षेत्रको पहिरो निरीक्षण गरेका छन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकासमन्त्रीसमेत रहेका घिसिङले सोमबार पहिरोको निरीक्षण गरेका हुन्। पहिरोका कारण एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन्।

पहिरोका कारण दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा नेपाल आइपुग्ने सम्भावना अझै टाढिएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार