दसैँ नजिकिँदै गर्दा चोभारमा चंगा

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

दसैँ पर्व नजिकिँदै गर्दा काठमाडौंको चोभार क्षेत्रको आकाश रंगीबिरंगी चंगाले भरिएको छ। शनिबार सर्वसाधारणले रमाइलोका लागि चंगा उडाउँदै पर्वको माहोल अझै उत्साहपूर्ण बनाएका छन्।

तस्बिरहरू :

सुझावित समाचार