जेन–जी आन्दोलनमा ध्वस्त स्वास्थ्य मन्त्रालयका संरचना सरसफाइ गर्दै अभियन्ता (फोटोफिचर)

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

गत भदौ २४ गते जेन–जी आन्दोलनमा ध्वस्त भएको स्वास्थ्य मन्त्रालय सरसफाइको काम हुँदै छ। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलनको क्रममा स्वास्थ मन्त्रालय र माइतीघर मण्डलामा भवन आगजनी तोडफोड र ध्वस्त भएका संरचनाहरू सरसफाइ गरिरहेको छ। तस्बिरमा जे देख्यौँ: 

सुझावित समाचार