बानेश्वर यातायात कार्यालय सरसफाइमा जुटे युवा (फोटोफिचर)

शुक्रबार, ३ असोज, २०८२
डिजिटल संस्करण

‘हाम्रो ठाउँ, हामी बनाऔँ’ भन्ने नाराका साथ पुनर्निर्माण अभियानले यातायात व्यवस्था विभाग सरसफाइ गरेको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर अभियानले बिहान ८ बजेबाट सरसफाइको काम गरेको हो । 

सरसफाइ, साना मर्मत, पुनर्स्थापना कार्य
हामी सबैको श्रमदान, हाम्रा साझा जिम्मेवारी

यही नारासहित अभियन्ता सरसफाइमा सहभागी थिए । 

सुझावित समाचार