मूलपानीमा क्रिकेटरले थाले प्रशिक्षण

बिहिबार, २ असोज, २०८२
डिजिटल संस्करण
मूलपानीमा क्रिकेटरले थाले प्रशिक्षण

तस्बिर : क्यान

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारदेखि प्रशिक्षण सुरु गरेको छ । आगामी साता वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजका लागि खेलाडीले मूलपानी क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

वेस्ट इन्डिजसँगको सिरिजलाई नेपाली खेलाडीले आइसिसी विश्वकप टी–२० अन्तर्गत एसियन छनोटको  तयारीका रूपमा लिएका छन् । 
 

See More On

सुझावित समाचार