राजधानीका प्रमुख व्यापारिक क्षेत्र, न्युरोड र दरबारमार्ग पाँच दिनदेखि ठप्प (फोटोफिचर)

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

सधैँजसो चहलपहल हुने उपत्यकाका प्रमुख व्यापारिक स्थलहरू विगत पाँच दिनदेखि ठप्प छन् । दसैँ नजिकिँदै जाँदा खाद्यान्न, लत्ताकपडालगायत किनमेल गर्न भिडभाड हुने न्यरोड क्षेत्र अहिले जेन–जीको आन्दोलनपछि सुनसान बनेको छ । यता दरबारमार्गमा रहेका रेस्टुरेन्ड, क्लब, ब्रान्डेड पसलहरू पनि चकमन्न देखिएका छन् । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार