शीतलनिवासवरिपरि सेनाको सुरक्षा तैनाथ (फोटोफिचर)

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

शीतलनिवासवरपर सेनाले सुरक्षा तैनाथी बढाएको छ । सडकका दुवैतर्फका लेनमा सेनाले तारबार पनि लगाएको छ । शीतलनिवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा तैनाथी बढाइएको छ ।

सुझावित समाचार