बागमतीका सभामुखसहित राप्रपाका १३ सांसदको राजीनामा

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सभामा राप्रपाका १३ सांसदले पदबाट राजीनामा दिएका छन्। सभामुख भुवनकुमार पाठकसहित राप्रपाका सबै सांसदले राजीनामा दिएका हुन्।

सुझावित समाचार