४४ उपसचिव र २८ शाखा अधिकृतको सरुवा

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ उपसचिव र २८ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले आइतबार गरेको सरुवामा एक दर्जन धैरै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । 

सरुवा सूचीः

शाखा अधिकृत सरुवा

सुझावित समाचार